काठमाडौँ, २९ माघ : मंगलबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भनेे घटेको छ ।
आज सुनको मूल्य प्रतितोला रू ६ सयरूपैयाँले बढेर १ लाख ७० हजार २ सय कायम भएकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे सुनकाे मूल्य प्रतिताेला रू. १ लाख ६९ हजार ६ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।
आज चाँदीकाे मूल्यमा भने प्रतिताेला रू. ३० रूपैयाँले घटेर रू. १ हजार ९ सय ४५ रूपैयाँ निधार्ररणा गरेकाे छ । हिजाे चाँदीकाे मूल्य प्रतिताेला रू. १ हजार ९ सय ७५ रूपैयाँमा काराेबार भएकाे थियाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij