२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सुनचाँदीकाे मूल्य निरन्तर बढ्ढाे

सुनचाँदीकाे मूल्य निरन्तर बढ्ढाे

काठमाडौँ, २८ माघ : साेमबार सुनचाँदीकाे मूल्य बढेकाे छ । आज छापावाल सुनकाे मूल्य प्रतिताेला रू. १ हजार ४ सय रूपैयाँले बढेर रू. १ लाख ६९ हजार ६ सय कायम भएकाे सुनचाँदी व्यवसायी महासंले जनाएकाे छ । अन्तराष्ट्रिय बजारमा सुचाँदीकाे मूल्य बढेसँगै त्यसकाे प्रभाव स्थानीय बजारमा पनि परेकाे हाे ।

त्यस्तै चाँदीकाे मूल्य प्रतिताेला रू १५ ले बढेर आज रू. १ हजार ९ सय ७५ रूपैयाँ  निर्धारण भएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij