काठमाडौँ, २२ माघः नेपाली बजारमा आज सुनको मूल्य आज बढेको छ ।
छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु १ हजार ९ सयले बढेर आज रु १ लाख ६४ हजार ७ सय कायम भएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला रु २० ले बढेर आज रु १ हजार ९ सय ३० कायम भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij