२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

हप्ताकाे पहिलाे दिन सुनको मूल्यमा स्थिर

हप्ताकाे पहिलाे दिन सुनको मूल्यमा स्थिर

काठमाडौँ, २० माघः हप्ताकाे पहिलाे दिन आज सुनकाे मूल्यमा स्थिर कायम भएकाे छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु १  लाख ६२ हजार ८०० कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । ।

चाँदीको मूल्य  भने प्रतितोला रु ५ रूपैयाँले घटेर  आज रू  १ हजार ९ सय १० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij