२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, ८ माघः  आज नेपाली बजारमा सुनचाँदीसकाे मूल्य बढेकाे छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा बढेकाे हाे ।

मंगलबार सुन प्रतिताेला रू १ हजार १ सय रूपैयाँले बढेर रु १ लाख ५८ हजार १ सय कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदी प्रतितोला रु १५ बढेर आज रु १ हजार ८ सय ७५ मा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij