
काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर तथा प्रथम अर्थसचिव हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा देशावसान भएको छ ।
काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
वि.सं. २०१३ देखि २०१७ सम्म नेपाल राष्ट्र बैंकको पहिलो गभर्नरका रुपमा काम गरेका राणा हिमालयन बैकका संस्थापक समेत हुन् ।
राजा महेन्द्रबाट गभर्नरमा नियुक्त भएका उनले नेपालकाे अर्थतन्त्रलाइ नयाँ उचाइमा माथि उठाउन महत्वपूर्ण याेगदान गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij