२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

२०७७ साल वैशाख २८गते आइतबारकाे नेपाली पात्राे

२०७७ साल वैशाख २८गते आइतबारकाे नेपाली पात्राे

आज २०७७ साल वैशाख २८गते आइतबार तदअनुसार मे -१० २०२० ।शाके संवत् १९४२ । प्रमादी (४७)नामकः संवत्सर । उतरायणं । वसन्त ऋतु । नेपाल संवत् ११४० वछला थ्व । ज्येष्ठकृष्णपक्ष। तिथि-तृतीया (१५घ४७प) ११:३९बजे सम्म रहेकाे छ । तिथि देवता गैारी त्यसपछि ज्येष्ठ कृष्ण चतुर्थी देवता गणेश : ।
नक्षत्र – ज्येष्ठा
(०८घ०२प)८:३३बजे सम्म त्यसपछि मूलम् रहने छ।
याेग- शिव: (१२घ१४प) १०:१४ बजे सम्म त्यसपछि सिद्धि रहेकाे छ।

करण – विष्टि ( १५घ ४७प) ११:४९बजे सम्म त्यसपछि बब:(४४घ१८प) २३:०३ बजे सम्म त्यसपछि बालव: रहेको छ। आनन्दादिमा काण याेग ।
श्री सूर्य मेषराशिमा र चन्द्रमा- बृश्चिक (८घ०२प)८:३३बजे सम्म त्यसपछि धनुमा रहकाे छ।
चन्द्रमाकाे वर्ण:
दिशा, वर्ण राताे र दिशा उत्तर रहेकाे छ ।
काठमाडौंमा सुर्याेदय-५:२० बजे सुर्यास्त १८:४२बजे र दिनमान ३३ घडी २६पला रहेकाे छ । आज बेलुका ४:३०देखि ६:००बजे सम्म राहुकाल रहेकाे छ। आज कालराहुकाे दिशा उत्तर रहेकाे छ । आज वार शूल , पश्चिम याेगिनी शुल आग्नेय दिशामा परेकाे छ । ।
आजकाे लागि शुभ समय

अमृत समय दिउँसो ३:०० बजे देखि ४:२५ सम्म रहने छ ।
आज लाभ दिउँसो १:३०देखि ३:०० सम्म रहने छ।

आज लागि शुभ दिशा उत्तर र पूर्व रहेकाे छ।
आजकाे लागि शुभ रङ्ग राताे र पहेलाे रहेकाे छ ।
आज (८घ०२प)८:३३ बजे सम्म जन्मेका बालबालिकाकाे बृश्चिक राशि र त्यसपछि धनु रहने छ ।
आज भद्रा (१५ घ ४७प) ११:४९ बजे दिउँसो सम्म रहने छ ।
आज अग्नि जुरेकाे छ।

आज आइतबार..
आजको दिनमा सुर्य नारयणको उपासना लाभदायक मानिन्छ


आजको मन्त्र:

“अकालमृत्युहरणम् सर्वव्याधिविनाशम्
सूर्यपादोदकं तीर्थं जठरे धरायाम्यहम ।।”

https://www.facebook.com/SadhmargaAstrologyNepal/

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij