२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

२०२३ मा वायुसेवा निगमले ७७० जनालाइ दियाे निःशुल्क हवाइ सेवा

२०२३ मा वायुसेवा निगमले ७७० जनालाइ दियाे निःशुल्क हवाइ सेवा

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले काठमाडौं-दिल्ली-काठमाडौं रुटमा क्यान्सर पीडित बिरामीहरूलाई हवाइ भाडामा शतप्रतिशत छुट दिँदै आएको छ ।

निगमले सामाजिक उत्तरदायित्त्व अन्तर्गत पीडित परिवारलाई राहत दिने उद्देश्यले बिरामीलाई शतप्रतिशत र कुरूवालाई ५० प्रतिशत छुट सेवा दिँदै आइरहेको जानकारी दिएको हो ।

निगमका अनुसार क्यान्सरका बिरामीले छुट लिन डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिस चाहिन्छ ।

निगमले सोही सिफारिसको आधारमा सन् २०२३ मा काठमाडौं-दिल्ली-काठमाडौं गन्तव्यमा लिएको निगमले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij