काठमाडौं, १० चैतः काराेबारकाे पहिलाे दिन सुनचँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका सुन प्रतितोला रू १ हजारले घटेर रू १ लाख ७५ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। अघिल्लो दिन शुक्रबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि रू ३५ रुपैयाँ घटेर आज १ हजार ९९५ रुपैयाँमा काराेबार भइरहेकाे छ । अघिल्लो दिन प्रतितोला २ हजार ३० रुपैयाँ रहेको थियाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij