काठमाडौँ, २० माघः हप्ताकाे पहिलाे दिन आज सुनकाे मूल्यमा स्थिर कायम भएकाे छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ६२ हजार ८०० कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । ।
चाँदीको मूल्य भने प्रतितोला रु ५ रूपैयाँले घटेर आज रू १ हजार ९ सय १० मा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij