२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

हप्ताकाे पहिलाे दिन सुनचाँदीकाे मूल्य बढ्याे

हप्ताकाे पहिलाे दिन सुनचाँदीकाे मूल्य बढ्याे

हप्ताको पहिलो दिन आज सुनचाँदीको मूल्य बढेको छ । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको हो ।

आज नेपाली बजारमा सुनको मूल्य १ हजार ६ सयले बढेर रु १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोवबार भइरहेको सुनचाँदी व्यवसायी महासङघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि रु १५ ले बढेर १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij