२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

सेना सवार जिपमा हात्ति आक्रमण

सेना सवार जिपमा हात्ति आक्रमण

हात्तीले सेना सवार जिपमा आक्रमण गरेको छ । बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्धारबाट गएको टोली चढेको जिपमा आक्रमण गरेको हो ।

आक्रमणमा कुनै मानवीय क्षति नभएको निकुञ्जका निमित्त सरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए । 

निकुञ्जको मध्यवर्गी क्षेत्रस्थित अम्रेनीमा घटना भएको हो ।

हात्ती धपाउन पुगेको भे १ झ २३७ नम्बरको बलेरो जिपमाथि हात्तीले आक्रमण गरेको थियो । आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij