२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

सुनचाँदी व्यवसायी आन्दोलित

सुनचाँदी व्यवसायी आन्दोलित

सरकारले सहज तरिकाले सुनचाँदी आपूर्ति नगर्दा आफ्नो पेसा, व्यवसाय धरासायी भएको भन्दै कपिलवस्तुका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् ।

आन्दोलित जिल्लाभरका व्यवसायीले बिहीबारदेखि तीन दिनसम्म सुनचाँदी पसल बन्द गर्ने निर्णय गरेका हुन् ।

सरकारले व्यवसायीको संरक्षण गर्ने प्रतिबद्धता गरे पनि सुनचाँदीको आवश्यक आपूर्ति तथा मापदन्ड तोक्ने विषयमा कुनै चासो नदिएको आरोप व्यवसायीको छ ।

सुन सहज उपलब्ध नहुँदा प्रतितोला ३ हजार ५०० रुपैयाँ बढी रकम तिर्नुपर्दा सुन कालोबजारियालाई प्रोत्साहन मिलेको व्यवसायीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij