२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सुनचाँदीको मूल्य सामान्य बढ्याे

सुनचाँदीको मूल्य सामान्य बढ्याे

काठमाडौँ, ८ फागुनः नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य बढेकाे छ

आज छापावाल सुन प्रतितोला रु ५०० रूपैयाँले बढेर रु एक लाख ७१ हजार कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यस्तै  चाँदी पनि प्रतिताेला रू  १० रूपैयाँले  वृद्धि भएर रु १ हजार ९९५ रूपैयाँ कायम भएको छ ।।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij