काठमाडौँ, १ फागुनः आज स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेकाे छ ।
आज छापावाल सुन प्रतिताेला रू रु २ हजार ३ सय रूपैयाँले बढेर रू १ लाख ६९ हजार ८ सय रूपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु ३५ रूपैयाँले बढेर रू १ हजार ९ सय ६५ रूपैयाँ तोकिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij