काठमाडौँ, ५ फागुन : नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य बढेको छ ।
सुन आज प्रतितोला रू १ हजार २ सय रूपैयाँले बढेर रू १ लाख ६८ हजार ७ सयमा खरिद बिक्री भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा रू १५ रूपैयाँले बढेर आज प्रतितोला रू १ हजार ९ सय ७० रूपैयाँ कायम भएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij