२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ, २ माघः बुधबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीकोे  मूल्यमा  वृद्धि भएसँगै  स्थानीय बजारमा पनि प्रभाव  परेको हो ।

हिजाेको तुलनामा  छापावाल सुनको मूल्यमा प्रतितोला  रू। ४०० रूपैयाँले  बढेर आज रू। १ लाख ५५ हजार ४०० रूपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रू। १० रूपैयाँले बढेर आज रू। १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij