काठमाडौँ, २१ फागुनः नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएकाे छ । आज छापावाल सुनको मूल्य प्रतिताेला रू ९ सय रूपैयाँ र चाँदीको मूल्य प्रतिताेला रू १० रूपैयाँले बढेको हो ।
छापावाल सुनको मूल्य आज प्रतिताेला रू १ लाख ७० हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीकाे मूल्य प्रतिताेला रू १ हजार ९ सय ५० रूपैयाँमा काराेबार भइरहेकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij