काठमाडौँ, २८ माघ : साेमबार सुनचाँदीकाे मूल्य बढेकाे छ । आज छापावाल सुनकाे मूल्य प्रतिताेला रू. १ हजार ४ सय रूपैयाँले बढेर रू. १ लाख ६९ हजार ६ सय कायम भएकाे सुनचाँदी व्यवसायी महासंले जनाएकाे छ । अन्तराष्ट्रिय बजारमा सुचाँदीकाे मूल्य बढेसँगै त्यसकाे प्रभाव स्थानीय बजारमा पनि परेकाे हाे ।
त्यस्तै चाँदीकाे मूल्य प्रतिताेला रू १५ ले बढेर आज रू. १ हजार ९ सय ७५ रूपैयाँ निर्धारण भएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij