२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौँ, ६ फागुनः  केही दिन यता नेपाली बजारमा सुनचाँदीकाे मूल्य निरन्तर बढीरहेकाे छ  । सुन आज प्रतिताेला रू ७ सयले  बढेर प्रतितोला रु १ लाख ६९ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मङ्गलबार प्रतितोला सुन रु १ लाख ६८ हजार ७०० मा खरिदबिक्री भएकाे थियाे ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला रु १ हजार ९ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij