२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ, २९ माघ : मंगलबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भनेे घटेको छ ।

आज सुनको मूल्य प्रतितोला रू ६ सयरूपैयाँले बढेर १ लाख ७० हजार २ सय कायम भएकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे  सुनकाे मूल्य प्रतिताेला रू. १ लाख ६९ हजार ६ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

आज  चाँदीकाे मूल्यमा भने प्रतिताेला रू. ३० रूपैयाँले घटेर रू. १ हजार ९ सय ४५  रूपैयाँ निधार्ररणा गरेकाे छ । हिजाे चाँदीकाे मूल्य प्रतिताेला रू. १ हजार  ९ सय ७५ रूपैयाँमा काराेबार भएकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij