२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

सुनको मूल्य निरन्तर बढ्ढाे, आज १ हजार ८०० ले वृद्धि

सुनको मूल्य निरन्तर बढ्ढाे, आज १ हजार ८०० ले वृद्धि

काठमाडौँ, १९ चैतः अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनचाँदीकाे मूल्य निरन्तर बढिरहेकाे छ । अन्तरराष्ट्रिय बजारमा सुनकाे मूल्त्य बढेसँगै नेपाली बजारमा पनि त्यसकाे प्रभाव स्थानीय बजारमा पनि परेको हाे।

सुन आज प्रतिताेला रु १  हजार ८०० रूपैयाँले बढेर रू १ लाख ७९ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन प्रतितोला रु १ लाख ७७ हजार ९०० मा कारोबार भएको थियाे । आज चाँदीको मूल्य भने स्थिर छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij