२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

सुनकाे मूल्यमा नयाँ रेकर्ड

सुनकाे मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ, १७ चैतः आज फेेरि सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ ।

सुन आज प्रतिताेला रू ६०० रूपैयाँले बढेर रू १ लाख ७६ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । याे मूल्य हालसम्मकै उच्च मूल्य हाे । शुक्रबार सुन प्रतितोला रू १ लाख ७६ हजार २०० मा कारोबार भएको थियाे ।

आज चाँदीको मूल्य भने घटेकाे छ । चाँदी  आज  प्रतितोला रू १५ घटेर रू २ हजार २५ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij