२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

सानिमा लाईफ इन्स्योरेन्सको मार्फत जीवन बीमा अब अनलाइनबाट

सानिमा लाईफ इन्स्योरेन्सको मार्फत जीवन बीमा अब अनलाइनबाट

विश्वव्यापी रुपमा फैलिँदै गएको काेरोना भाइरस को संक्रमणको जोखिन नियन्त्रण गर्न नेपाल सरकारले देशभर लकडाउन  जारी गरेको अवस्थामा आवत जावत गर्न कठिन परिरहेको छ ।

यस्तो विषम परिस्थितिमा पनि आफु र आफनो परिवारको आर्थीक सुरक्षाको बारेमा चिन्तन गरि जीवन बीमा गराउन चाहने सचेत नागरिकहरुलाई सानिमा लाईफ इन्स्योरेन्सले घरमै बसेरबीमा गर्न सकिने व्यवस्था गरेको छ ।

“Click and Cover” नामक नयाँ कार्यक्रम सँग यो व्यवस्था गरिएकेको हो ।

जस अनुशार इच्छुक व्यक्तिहरुले अनलाइन पोर्टल www.sanimalife.com मा लगइन गरि आफनो विवरण भरि आफ्नो इच्छा अनुसारको जीवन बीमा पोलिसी खरिद प्रकृया सुरु गर्न सक्नेछन् ।

यस व्यवस्थाले विषम परिस्थितिमा पनि ग्राहक वर्गलाई सेवा पुग्ने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij