२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

साग फुटबलको स्वर्ण नेपाललाई

साग फुटबलको स्वर्ण नेपाललाई

काठमाडौं, २४ मंसिर –

१३ औं दक्षिण एशियाली फुटबल ९साग० अन्तर्गत साग फुटबलको स्वर्ण नेपालले जितेको छ ।

मंगलबार दशरथ रंगशालामा भएको फाइनलमा नेपालले भुटानमाथि २-१ को जित निकालेको हो ।नेपालका लागि अभिषेक रिजाल र सुनिल बलले गोल गरेर जित दिलाएका हुन् । पहिलो हाफको १७ औं मिनेटमा अभिषेकले डि बक्सभित्रबाट गोल गरेका थिए । भुटानका चेम्जुङ ग्यान्जेलले ३७ औं मिनेटमा सानदार बराबरी गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij