२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सलिकाे इन्स्योरेन्सले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने  

सलिकाे इन्स्योरेन्सले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने  

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश बापतकाे नगद लाभांश शेयरधनीहरुलाइ वितरण गरिनेछ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij