वातावरण दिवसकाे अवसरमा वरपरकाे वातावरणीय अवस्था बारे अध्ययन गराउने र सरसफार्इकाे शुरूवात अाफैंले गर्नुपर्छ भन्ने भावना विकास गराउने उद्देश्यले तारकेश्वरकाे शेषमतीपुल क्षेत्रमा सञ्चालित क्रिम लर्निङ एम्बिएन्स स्कुलले सरसफार्इ कार्यक्रम सम्पन्न गरेकाे छ ।
विद्यार्थीहरूमा स्वास्थ्य प्रति सचेतना विकास गर्न उक्त कार्यक्रम निकै नै प्रभावकारी रहेकाे विद्यालयका प्रिन्सिपल घनश्याम पाण्डेले बताउनुभयाे ।
विद्यार्थीहरूले सडक क्षेत्र, गल्ली, विद्यालय परिसर ल
यतमा रहेका फाेहाेरहरू सङ्कलन गरी छुट्टाछुट्टै रूपमा व्यवस्थापन समेत गरेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij