२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सम्पूर्ण हवाई उडान बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

सम्पूर्ण हवाई उडान बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न आन्तरिक र अन्तर्राष्ट्रिय   हवाई उडान बन्द गर्न निर्णय गरेको हो ।

दुवै उडान वैशाख मसान्तसम्म बन्द हुने बताइएको छ । बैठकले आन्तरिक उडान बैशाख २० गते मध्यरातदेखि र अन्तर्राष्ट्रिय उडान बैशाख २२ गते मध्यरातदेखि बन्द गर्ने निर्णय गरेको हो । राष्ट्रिय एवं अन्तर्राष्ट्रय चार्टर्ड उडानलाई भने अनुमति दिइनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij