२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

राजनीति

राष्ट्रपतिद्वारा हिउँदे अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा हिउँदे अधिवेशन आह्वान

काठमाडौँ, ८ माघः राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदकाे ७  माघको सिफारिसमा माघ १८ गते शुक्रबार दिउँसो १ः०० बजे बस्ने गरी  सङ्घीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदकाे सिफारिसमा यही माघ १८ गते शुक्रबार अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको  हाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij