काठमाडौँ – संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
हालै तराईको विभिन्न जिल्ला गएर फर्किएका उनको स्वाब संकलन गरिएमा संक्रमण पोजेटिभ देखिएको हो।
प्रवक्ता पाण्डे वैज्ञानिक वन व्यवस्थापन सम्बन्धी अध्ययनका लागि तराईका विभिन्न जिल्ला गएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij