२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

संसदले दाताको सहयोग नलिने

संसदले दाताको सहयोग नलिने

काठमाडौं – संसद सचिवालयले सरकारबाहेक कसैसँग आर्थिक लेनदेन नगर्ने भएको छ । आजको कान्तिपुरमा समाचार छ ।

सांसदलाई तालिम दिन संयुक्त विकास कार्यक्रम (यूएनडीपी) को सहयोग लिएकोमा विरोध भए पछि संसद सचिवालयले सरकारको बजेट मात्रै लिने घोषणा गरेको हो ।

सभामुख कृष्णबहादुर महराले संसदलाई आवश्यक बजेट व्यवस्था गर्नुपर्ने सरकारको दायित्व भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij