२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

विद्यार्थी सङ्गठन द्वारा मूल्यवृिद्दिकाे विराेध

विद्यार्थी सङ्गठन द्वारा मूल्यवृिद्दिकाे विराेध

चार विदार्थी संगठन हालै पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा देखिएका छन् ।

उनीहरुले आपुर्ति मन्त्री मात्रिका यादवलाई ज्ञापन–पत्र बुझाउँदै मूल्यबृघि फिर्ता लिन माग गरेका छन् । साथै मुल्यबृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ ।

गैरजिम्मेवार ढंगले वढाइएको मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने कुरा ज्ञापनपत्रमा छ उल्लेख छ । सरकार नियन्त्रित नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा श्रृङखलबद्ध रुपमा गरेको  मूल्यवृद्धिको  घटना प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको विद्यार्थी सङ्गठनहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij