काठमाडौं । वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ५ टि’सार्वजनिक गरेको छ । नयाँ डिभाइसका साथमावानप्लसले विश्वमा सबैभन्दा उत्कृष्ट प्रविधि बाँड्ने आफ्नो मिसनलाई प्रदर्शित गर्दै आएको छ ।

‘वानप्लस ५ टि’मा उच्च रिजोल्यूशन भएको ड्यूलक्यामरा प्रणाली जडान भएको छजसले अहिलेसम्मकै सबैभन्दाउच्चगुणस्तरको तस्विर खिच्न सकिन्छ । यसमा जडान भएको ड्यास चार्जको कारण आधाघण्टा चार्जगर्दा पुरा दिन कुरा गर्न सकिन्छजुनवानप्लसको इण्डष्ट्रि नेतृत्वचार्जिङ् टेक्नोलोजी प्रयोग गरेर बनाइएको छ ।
एनसेलकाग्राहकहरुको लागि हरेक हप्ता २०० एम .बि प्रोमोस्नल डाटाप्याक प्रतेक १२ हप्ता सम्मको लागि प्रगाेग गर्न पाउनेछन् ।
क्वालकम स्न्यापड्रागन ८३५ प्लेटफर्ममाआधारित यस फोनमा ६ र ८ जीबी र्याम रहेको छजसले फोनको सहजयूजर एक्सपेरियन्स न्यूनशक्ति दिन्छ । ‘वानप्लस ५ टि’ ले ३४ जीएसएम नेटवर्क ब्याण्ड सपोर्ट गर्छ भने विश्वभर प्रयोगकर्ताहरुलाई सम्पर्क गराई रहन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij