१. बन्द, हड्ताल आन्दोलनमा सरिक ए जनता
तिमी कस्तो नागरिक हौ भन त ।
हिजो नेताका लागि सडकमा आयौ

तर सर्बसाधरणको हरिविजोकमा किन मौनता
२. अनिकालमा भोको पेट रात टार्दा कस्तो होलार ?
भोकभोकै ढुङ्गे चट्टानमा शरीर घिसार्दा कस्तो होला ?
राजधानीमा बसि भाषण गर्नेहरु एकचोटी सोच
तिमिले कर्णालीमा जिन्दगी गुजार्दा कस्तो होला ?
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij