
मेलाका विशेषताहरु :
मेलामा नेपालका विभिन्न चर्चित ब्राण्डका जुत्ताहरु एकै ठाउँमा उपलब्ध छन् । साथै क्रेताले आफुसँग भएको जुनसुकै कम्पनीकाे जस्तोसुकै पुरानो जुत्ता लिएर आएपनि त्यसको १ हजार रकम मुल्याङ्कन गरी कम्पनीकाे अाधिकारिक विक्री मुल्य अनुसार जुत्ता लिन सकिनेछ ।
एक्सचेन्ज मेलामा १ हजार ९ सय ९५ देखि ४ हजार १ सय रुपियाँ सम्मका विभिन्न १ हजार डिजाइनको हाराहारीमा जुत्ता उपलब्ध रहेको समेत बताइएको छ । मेला हरेक दिन विहान ९ बजे देखि बेलुका ७ बजे सम्म खुल्ला रहनेछ । साथै शनिवार समेत मेला खुल्ला रहनेछ ।
मेलास्थल ललितपुरमा भने पाटन अस्पतालको अगाडि रहेको ललितपुर मलको पहिलो तल्लामा (भर्याङ सँगै) छ । जुन साझा बसको स्टप सँगै पर्छ । उक्त भवनलाइ सञ्चयकाेष भवनकाे नामले समेत चिनिन्छ । मेलाबारे कुनै जानकारी वा जिज्ञासा भए ९८६७०५९०६१ र ९८६७०५९०६९ मा सम्पर्क गर्न सकिनेछ ।
मेलामा विवाह पार्टी लगायतलाइ लक्षित गरी पाटी शुजऽ अफिस शुज क्याजुअल शुज स्कुल शुज कलेज शुज क्वाटर बुट फुल बुट लाेफर बुट स्पाेर्ट शुज अफिसर बुट साथै सबै किसिमका सबै वर्गलाइ अाधुनिक डिजाइनका शुजहरु यस मेलामा उपलब्ध छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij