२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

लकडाउनबारे भोलिको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने

लकडाउनबारे भोलिको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने

sf7df8f}F, @ r}tM sf]/f]gfaf/] 5nkmndf pkk|d sf]/f]gf efO/;sf ljifodf cfOtaf/ k|wfgdGqL tyf dlGqkl/ifb sfof{nodf ePsf] 5nkmndf pRr:t/Lo ;ldltsf ;+of]hs tyf pkk|d O{Zj/ kf]v/]n Pj+ ;xefuL k|b]z:t/Lo d'VodGqLx? . t:jL/ M rGb|snf If]qL÷/f;;
sf7df8f}F, @ r}tM
sf]/f]gfaf/] 5nkmndf pkk|d
sf]/f]gf efO/;sf ljifodf cfOtaf/ k|wfgdGqL tyf dlGqkl/ifb sfof{nodf ePsf] 5nkmndf pRr:t/Lo ;ldltsf ;+of]hs tyf pkk|d O{Zj/ kf]v/]n Pj+ ;xefuL k|b]z:t/Lo d’VodGqLx? . t:jL/ M rGb|snf If]qL÷/f;;

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन लम्ब्याउने वा अरु विकल्प सोच्ने भन्नेबारे आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ ।

 सरकारलाई आवश्यक सुझाव दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बैठक बसिरहेको छ । समितिले दिने सुझाव अनुसार निर्णय लिन भोलिका लागि मन्त्रिपरिषदको बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए ।  सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पटक पटक लकडाउनको समय थप्दै आएकोमा वैशाख १५ गते यसको अवधि समाप्त हुँदैछ ।

उच्चस्तरीय समितिले अहिलेको परिस्थितिको विश्लेषण गरेर लकडाउनको विषयमा सरकारलाई आवश्यक सुझाव दिनेछ ।  लकडाउनका कारण विगत १ महिनादेखि उद्योग, कलकारखाना, ब्यापार व्यावसाय, यातायातलगायत ठप्प छन् भने जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij