२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

रोशन वलीको ‘साइनो’ गीतले स्रोताको मन जित्दै

रोशन वलीको ‘साइनो’ गीतले स्रोताको मन जित्दै

काठमाडौँ ।  रोशन वलीको लोकदोहरी गीत  ‘साइनो’ सार्वजनिक भएको छ ।

सार्वजनिक लोकदोहरी गीतको भिडियोमा  मोडल अन्जु सुनार र  दिनेश मुस्कानको अभिनय रहेको छ । प्रेमिल कथालाई समेटेको उक्त गितमा रोशन वली र रियुशा स्याङ्तानको स्वर रहेको छ ।

दिनेश मुस्कानले सम्पादन गरेको भिडियोमा गीतमा शव्द, संगीत रोशन वली स्वंमको रहेको छ।

यस्तै भिडिओसहित सार्वजनिक गीत रोशन वलीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij