२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

रुपेश भट्ट र अर्चना स्याङतनको सुमधुर स्वरमा मार्मिक नयाँ लोक गीत गरिबी सार्बजनिक हेर्नुस् भिडियो:

रुपेश भट्ट र अर्चना स्याङतनको सुमधुर स्वरमा मार्मिक नयाँ लोक गीत गरिबी सार्बजनिक हेर्नुस् भिडियो:

चर्चित गायक रुपेश भट्ट र अर्चना स्याङतनको सुमधुर स्वरमा सजिएको अत्यन्तै मार्मिक नयाँ लोक गीत गरिबी सार्बजनिक भएको छ । जसमा आशा खड्का र बिष्णु कुवरले अभिनय रहेको छ । गरिबीहरुको आफ्नो विभिन्न परिस्थिति अनुसार वैदेशिक रोजगारीका लागि बाध्यतापुर्ण तरिकाले परदेश जानू परेको परदेशी जीवन कथा समेटिएको उक्त गीत सन्तोष घतानिको शब्द रहेको छ भने भिमशेन दोजाको सङ्गीत रहेको छ।राजेश कुमारले सम्पादन गर्नु भएको छ भने निर्देशन एन.बि भट्टको रहेको छ।

भावना म्युजिक सोलुसनबाट बजारमा आएको गीत म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ। सन्तोष घतानिको शब्द र भिमशेन दोजाको सङ्गीत रहेको गरिबी निकै मार्मिक बनेको छ।उक्त गरिबी गितको म्युजिक भिडियोलाई एन.बि भट्टले निर्देशन गर्नु भएको छ भने बासु बरलले छायांकन गर्नु भएको हो। राजेश कुमारले सम्पादन गरेका हुन। हेर्नुस् भिडियो:

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij