२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

राष्ट्रिय वाणिज्य बैंकले सम्पन्न गर्याे आ.व. ०७८-७९ को अर्धबार्षिक समिक्षा गोष्ठी

राष्ट्रिय वाणिज्य बैंकले सम्पन्न गर्याे आ.व. ०७८-७९ को अर्धबार्षिक समिक्षा गोष्ठी

 

धूलिखेल । राष्ट्रिय वाणिज्य बैंक लि.को आ.व. 078-79 काे अर्ध वार्षिक प्रगति बिवरणको दूई दिवशिय समिक्षा गोष्ठी हालै सम्पन्न भएको छ ।

धूलिखेल स्थित हिमालय दृश्य रिसोर्टमा सम्पन्न भएको उक्त गोष्ठीकाे समुद्घाटन समारोहमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत सरस्वती अधिकारीले गोष्७ीको उद्येश्य एवम् स्वागत मन्तव्य राख्नूभएको थियो भने बैंकका प्रमूख कार्यकारी अधिकृत किर०ा कूमार श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी गोष्ठीकाे समूद्घाटन गर्नूभएको थियो भने ब्रान्च अपरेशन बिभागका विभागीय प्रमूख आनन्द सूवेदीले उक्त गोष्ठी कार्यक्रमको सञ्चालन गर्नूभएको थियो ।

बैंकका सातवटै प्रादेशिक कार्यालयका प्रादेशिक कार्यालयका प्रमूखहरु, द्दघ व६ा बिभागका बिभागीय प्रमूखहरु, बैंकका उप कार्यकारी अधिकृतहरु एवम नायब प्रमूख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको उक्त गोष्ठीमा समूद्घाटन मन्तव्य ब्यक्त गर्दै बैंकका प्रमूख कार्यकारी अधिकृतले गत श्राव०ामा सम्पन्न भएको लक्ष्य प्रगति तथा बजेट कार्यान्वयन रणनीतिक गोष्ठीमा निर्धारण गरिएका अधिकांश सूचकहरु सन्तोषजनक रुपमा पूरा भएको कूरा बताउनूभएको थियो ।

साथै बैंकको मूख्य जिम्मेवारीमा रहनूभएका बिभागीय प्रमूख तथा प्रादेशिक प्रमूखहरुले बजारमा कर्जा लगानि र निक्षेप संकलन जस्तो महत्वपूर्ण कार्यमा आफूलाई पूर्ण रुपमा समर्पित गरी बजारमा देखिएको प्रतिष्पर्धामा आफूहरुलाई खरो रुपमा उत्रनको लागि बिशेष निर्देशन दिनूभयो ।

सहभागी प्रादेशिक प्रमूखहरु र बिभागिय प्रमूखहरुले आ–आफ्नो कार्यालयको प्रस्तूतिकर०ा गर्नूभएको थियो, उक्त प्रस्तूतिकर०ामा बैंकका प्रमूख कार्यकारी अधिकृत नायव प्रमूख कार्यकारी अधिकृत र उप कार्यकारी अधिकृतज्युहरुले जि१ासा एवम् सूझावहरु राख्नू भएको थियो ।

गोष्ठीको अन्तमा बैंकका प्रमूख कार्यकारी अधिकृत, नायव प्रमूख कार्यकारी अधिकृत र उप कार्यकारी अधिकृतज्युहरुले अव हामीहरुले खेल्नू पर्ने भूमिकाको बारेमा मन्तव्य राख्नूभएको थियो भने सहभागीहरुले प्राप्त निर्देशनहरुलाई आत्मसात गर्दै लक्ष्यहरुलाई समयमै पूरा गर्ने प्रतिवद्दता व्यक्त गर्नूभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij