मंगलबार विहान बसेको मन्त्रिपरिषदको बैठकले यसअघिको सरकारको निर्णय उल्टाउँदै तीन जनाको नाम राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्यो । सिफारिस गरलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सो सिफारिस अनूरुप मनोनयन गर्नुभयो ।

शेरबहादुर देउवा सरकारले माघ २६ गते गरेको निर्णय यत्रो दिनसम्म पनि राष्ट्रपति भण्डारीले अनुमोदन गर्नुभएको थिएन ।
तर केपी ओली नेतृत्व सरकारले गरेको त्यही सिफारिस अन्ुमोदन गर्न राष्ट्रपति भण्डारीले केहि घण्टा पनि लगाउनुभएन ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij