२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

यस्ता छन् किशाेरीकाे बारेमा पत्ता लागेका तथ्यहरू

यस्ता छन् किशाेरीकाे बारेमा पत्ता लागेका तथ्यहरू

१. दश किशोरीमध्ये चार जनाले पहिलोपटक १३ देखि १४ वर्षको उमेरमा सेक्स (बाध्यतामा परेर या आफ्नै चासोमा) गर्छन् ।
२. १५ वर्षको उमेरसम्ममा १३ प्रतिशत किशोरकिशोरीले पहिलोपटक सेक्स गर्छन् ।
३. १९ वर्ष पुग्दासम्म किशोरकिशोरीले १० मध्ये ७ किशोरीले कम्तीमा एकपटक सेक्स गरेका हुन्छन् ।
४. कण्डम प्रयोग नगरी सेक्स गर्ने किशोरी अन्य वयस्कभन्दा गर्भवति हुने सम्भावना ९० प्रतिशत उच्च हुन्छ ।
५. गर्भवति भएकामध्ये एक तिहाई किशोरीले गर्भपतन गर्छन् ।
६. सन् २००२ मा अमेरिकामा १५ देखि १९ वर्ष उमेरसमूहका २ लाख १४ हजार ७ सय ५० किशोरीले गर्भपतन गरेका थिए ।
७.  विकसित देशमध्ये किशोरी गर्भवति हुने दर अमेरिकामा सबैभन्दा बढी छ ।
८. किशोरी आमाबाट जन्मिएका बच्चा कम तौलका हुन्छन्,  यस्ता बच्चाको विद्यालय गतिविधि पनि कमजोर हुन्छ ।
९. अमेरिकामा बर्सेनि देखिने १ करोड ८९ लाख नयाँ यौन रोग (सिफलिस, गोनोरिया आदि) मध्ये ४८ प्रतिशत अर्थात् ९१ लाख रोगी १५ देखि २४ वर्षबीचका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij