२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

माघको पहिलो दिन सुनचाँदीको मूल्य घट्यो

माघको पहिलो दिन सुनचाँदीको मूल्य घट्यो

काठमाडाैं, १ माघः आज माघको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ । हिजोकाे तुलनामा छापावाला सुन आज  रु. ८०० रुपैयाँ र चाँदी रु. ४० रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला रु. १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितेला रु. ८०० घटेर रु. १ लाख ५५ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै हिजो रु. १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४० रुपैयाँले घटेर प्रतितोला रु १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij