२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

भैरहवा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

भैरहवा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

बुटवल । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसको चैत ५ गते हुने स्ववियु निर्वाचन स्थगित भएको छ । विद्यार्थी सङ्गठनहरूको संयुक्त बैठकमा भएको सहमतिअनुसार स्ववियु निर्वाचनलाई चैत ८ गतेका लागि सारिएको जनाएको छ ।

स्ववियु निर्वाचन चैत ५ गते हुनुपर्नेमा विशेष कारणवश चैत ८ गते सरेको क्याम्पस प्रमुख अनिल कुमार झाले बताए । केही दिनअघि भएको विवादमा क्याम्पसमा विद्यार्थी सङ्गठनहरूबाट तालाबन्दी गरिएको थियो ।

यो क्याम्पसमा स्ववियु अध्यक्षका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । रुपन्देहीका अरु क्याम्पस भने मतदान सुरु भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij