२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

भाेलि सुष्मा स्वराज नेपाल आउँदै

भाेलि सुष्मा स्वराज नेपाल आउँदै

काठमाडौं– भारतीय विदेशमन्त्री श्रीमती सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणमा बिहीबार अपराह्न विशेष विमानबाट यहाँ आउदैछिन् ।  भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

साथै उनले आपसी हितका विविध विषयमा राजनीतिक दलका नेतासँग विचारविमर्श गर्नुहुने परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij