२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

भारतका लागि राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस

भारतका लागि राजदूतमा नीलकण्ठ उप्रेती सिफारिस

सरकारले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गरेको छ ।

तत्कालीन राजदूत दीपकुमार उपाध्यायले प्रतिनिधि सभा निर्वाचनमा उठ्न राजीनामा दिएपछि खाली रहेको भारतका लागि राजदूतमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीको नाम सिफारिस गरेको हो ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डेलाई सिफारिस गर्ने निर्णय गरेको पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij