२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

बानेश्वरको एभरेष्ट होटेलका अध्यक्ष पक्राउ

बानेश्वरको एभरेष्ट होटेलका अध्यक्ष पक्राउ

लागुऔषध मुद्धामा १९ बर्षदेखि फरार रहेका राजधानीको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलका अध्यक्ष मसकुमार अहमद लारी पक्राउ परेका छन् । उनलाई प्रहरीले निवास महाराजगन्जबाट पक्राउ गरेको हो ।

२०५५ ताका जर्मनी पुगेको २ सय ५० किलो चरेस तस्करीमा उनको संलग्नता देखिएपछि अदालतले वारेन्ट जारी गरेको थियो । तर उनी पक्राउ परेको थिएनन् ।

महारजगन्जस्थित घरमा बस्दै आए पनि प्रहरीले नदेखेझै गर्दै आएको थियो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij