२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

बजेटको प्रभावबारे सीएहरुकाे छलफल सकियाे

बजेटको प्रभावबारे सीएहरुकाे छलफल सकियाे

काठमाडौं : बजेट सार्वजनिक भएपछि त्यसले पार्ने प्रभाव, सम्भावना र चुनौतीका विषयलाई लिएर  नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ अन्तरगत आयाेजना गरिएकाे  पाँच दिने छलफल समापन भएकाे छ ।

बजेटमा कर, राजस्वऽ अन्तःशुल्क लगायतमा दरमा भएका परिवर्तनले आगामी अर्थतन्त्रमा पार्न सक्ने असर बारे विभिन्न क्षेत्रका विषयविज्ञहरु डिजिटल प्लेटफर्मबाट छलफल भएकाे थियाे ।

छलफलमा नेपाल चार्टड एकाउन्टेन्ट संघ अन्तरगत आबद्ध रहेका सिएहरु र अन्य सराेकारवाला व्यक्तिहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij