२०८३ कार्तिक १९ बुधबार

Nov 04 2026 Wednesday

  • २०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

बचतको पनि ब्याज बढाउँदै बैंक

बचतको पनि ब्याज बढाउँदै बैंक

मुद्दती खाताको ब्याजदर नबढाउने भद्र सहमति गरेका बैंकहरुले उत्त खाताको ब्याज नबढाए पनि सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याज भने बढाउन थालेका छन् ।

केही बैंकहरुले तरलता अभावमा ऋण दिनै रोकेको बेला केहीले ब्याज बढाएका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।

लगानीयोग्य पुँजीको अभाव भएको भन्दै बैंकहरुले धमाधम बचत खाताको ब्याजदर बढाउन लागेका हुन् । बचत खातामा ६ देखि ७ प्रतिशत ब्याज दिँदै आएका बैंकहरुले बढाएर ८.५० प्रतिशत सम्म पुर्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij