२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

फागुन चौथो साता माछा महोत्सव हुने

फागुन चौथो साता माछा महोत्सव हुने

कलैया । ‘मत्स्यपालनको विकास, समृद्ध राष्ट्रको आधार, स्वदेशी माछा खाऔँ, स्वस्थ रहौँ’ नाराका साथ नेपाल मत्स्य व्यवसायी संघ बाराले यही फागुन २५ देखि २७ गतेसम्म कोल्हवी नगरपालिका–१ कोल्हवीबजारमा दोस्रो ‘माछा महोत्सव’ गर्ने भएको छ ।

यसअघि वि.सं. ०७३ माघमा कलैयामा प्रथम माछा महोत्सव एवं कृषि मेला आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij