राेटरी क्लब अफ भक्तपुरकाे अायाेजनामा बनेपाकाे अादर्श बाल विकास केन्द्रमा म्युजिकल तथा फिजियाेथेरापी प्राेग्राम सम्पन्न गरिएकाे छ । 
फरक क्षमताका व्यक्तिहरूलार्इ लक्षित गरी सञ्चालन गरिएकाे उक्त कार्यक्रममा हेल्थ पार्टनरकाे रूपमा भक्तपुरकाे इवामुरा अस्पतालले सहयेाग गरेकाे थियाे ।
सुर विनायक म्युजिकल स्कुलकाे म्युजिक सपाेर्ट र काष्ठ मन्डप टेलिभिजनकाे मिडिया पार्टनरकाे रूपमा रही उक्त कार्यक्रम सम्पन्न गरिएकाे थियेा ।

विभिन्न सामाजिक गतिविधिहरूमा संलग्न रहँदै अाएकाे इवामुरा अस्पतालले अागामी शनिवार अर्थात जेठ २६ गते नेपाल रेडक्रस साेसाइटी भक्तपुर शाखाले अायाेजना गर्न लागेकाे रक्तदान कार्यक्रममा प्राविधिक सहयाेग उपलब्ध गराउने भएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij